दिल्लीको लालकिल्लामा कार विस्फोट हुँदा ८ जनाको मृत्यु, २४ घाइते



काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक लालकिल्ला मेट्रो स्टेशन नजिक कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दिल्ली प्रहरीका अनुसार, सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिक विस्फोट भएको हो। विस्फोटपछि वरपर पार्क गरिएका तीनदेखि चारवटा गाडीमा समेत आगलागी भई ती गाडीहरू जलेर नष्ट भएका छन्।

घटनाको जानकारी पाएलगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। विस्फोटपछि आसपासको क्षेत्रमा आतंक र भागदौड मच्चिएको थियो। विस्फोटको कारणबारे भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : 7:16 am

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने

पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा

ताप्लेजुङ, पुस ११ गते । पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन

फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी

एकअर्काको धर्मप्रति सम्मान गरौँ : मेयर मादेन

ताप्लेजुङ, पुस १० गते । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले