हाम्रो बारेमा

नेपाली मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्ज “जनजनको बोली रेडियो काबेली” भन्ने मुलमन्त्रका आवाजविहिनहरुको आवाजलाई बुलन्द गर्ने उदेश्यले स्थापना भएको हो। यो रेडियो सुदुरपुर्वी जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिका –३ हेलिप्याडमा अवस्थित छ ! ग्रामीण भेगमा रहेका न्यून आय भएका आम कृषक, श्रमिक, उद्यमी, व्यवसायी, कर्मचारी, अपाङ्ग, महिला, दलित, पिछडिएका नागरिकको आवाजलाई समेट्दै अघि बढीरहेको र व्यवसायिक पत्रकारहरुद्वारा सञ्चालित रेडियो काबेलीले छोटो अवधिमै आफ्नो प्रसारण क्षेत्रमा लोकप्रियता हासिल गरेको छ ।  यस रेडियोले राष्ट्रिय, प्रादेशिक र स्थानिय सँगै सूचना सञ्चारको पहुँचमा पुग्न नसकेका नागरिक सम्म पुगेर वास्तविक खबर र खबरदारी गर्ने कार्य निरन्तर गर्दै आइरहेको छ र गरिरहनेछ ! यसमा हामी प्रतिबद्ध भई अगाडी बढ्ने प्रण गर्दछौं । धन्यवाद !!

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न