दैलेखको दुल्लू नगरपालिका–१३ मा एमालेका शाही निर्वाचित



ताप्लेजुङ । दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही ५७४ मतसहित वडाध्यक्षमा विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशम बहादुर शाहीले ५७१ मत ल्याए। माओवादी केन्द्रका ढकेन्द्र शाहीले २७८ मत मात्र प्राप्त गरे।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले ५३, नेपाल मजदुर किसान पार्टी -नेमकिपा)ले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १३ मत ल्याएका छन् भने ३३ मत बदर भएका छन्।

प्रकाशित मिति : 6:04 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो