ककनी गाउँपालिका २ को अध्यक्षमा माओवादीका घिमिरे निर्वाचित



ताप्लेजुङ। नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार घिमिरेले १ हजार ८५ मत ल्याएर जित हासिल गरेका हुन् ।

ककनी गाउँपालिका २ को अध्यक्षमा कांग्रेसका सूर्य तामाङ ५ सय ८७ मत ल्याएर दोस्रो भए भने एमालेका यमबहादुर लामाले ३ सय ४१ मत ल्याएर तेस्रो भएका छन् ।

रास्वपाका उम्मेदवार मंगलसिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवारले २८ मत प्राप्त गरेका थिए । ।

प्रकाशित मिति : 6:00 am

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल