रेडियो काबेली


नो केबुलकार समुहले घोषणा गरेको यातायात बन्द स्थगित

ताप्लेजुङ । नो केबुलकार समुहले चैत्र २५ गतेदेखि घोषणा गरेको यातायात बन्दको कार्यक्रम स्थगित गरिएको

सिकाईमैत्री बिद्यालय निर्माण गर्न मैवाखोलामा सिकाईमैत्री कार्यशाला सुरु

रेडियो काबेलीताप्लेजुङ । गुणस्तरीय शिक्षाका लागि सिकाईमैत्री बिद्यालयहरु निर्माण गर्न जिल्लाको मैवाखोला गाउँपालिकाले सिकाईमैत्री कार्यशाला

भारत सरकारको सहयोगमा मिक्वाखोलामा विद्यालय भवन बन्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा भारत सरकारको सहयोगतमा विद्यालय भवन बन्ने भएको छ ।

छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमको तयारी पुरा

ताप्लेजुङ । शनिबारबाट सुरु हुने छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमको तयारी पुरा भएको छ

लिम्बु कथानक चलचित्र “सुगुप” बेलायतमा पाँचौँ पटक प्रदर्शन हुँदै

काठमाडौं । लिम्बु कथानक चलचित्र “सुगुप” बेलायतमा पाँचौं पटक प्रदर्शन हुने भएको छ। नेपाल राष्ट्रिय

ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित

ताप्लेजुङमा गणतन्त्र रक्षाका लागि वृहत जागरण ¥याली तथा सभा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा वृहत गणतान्त्रिक जागरण ¥याली तथा सभा गरिएको छ । नेकपा

सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै पत्रकार महासङ्घ ताप्लेजुङद्वारा गृहमन्त्रालयलाई ध्यानाकर्षण

ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । यही चैत १५ गते

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एमाले ताप्लेजुङले वृहत जनसभामा गर्ने

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले गणतान्त्रिक जागरण सभा गर्ने भएको छ । सोमबार सङ्घीय लोकतान्त्रिक

सोमवार इदको सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र ९इद० को अवसरमा भोलि (सोमवार) सार्वजनिक बिदा

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो