ताप्लेजुङमा मतगणना सुरु



ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ । सिरिजङ्घा गाउँपालिकाको वडा नं. ५ पेदाङ र वडा नं ७ खेवाङबाट मत गरणना सुरु गरिएको हो ।

वडा नं. ५ पेदाङ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री र वडा नं. ७ नेपाली काङ्ग्रेसका उममेदवार गजेन्द्र प्रसाद तुम्याहाङको गृह वडा हो । दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भनिए पनि २ बजेबाट सुरु भएको हो ।

ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ । कुल ४६ हजार ४७४ मत खसेकोमा २५ हजार ३९९ पुरुष र २१ हजार ७५ महिला रहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका थिए । ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका थिए ।

प्रकाशित मिति : 2:25 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन