ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान



ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई केपी शर्मा ओलीका लागि भोट माग्न झापा–५ प्रस्थान गर्नुभएको छ । उपमहासचिव भट्टराई गृह जिल्ला ताप्लेजुङबाट शनिबार झापा प्रस्थान गर्नुभएको हो ।

ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा दुई पटक निर्वाचीत हुनुभएका भट्टराईले यो पटक उम्मेदवारी दिनुभएको छैन् । यो पटक ताप्लेजुङमा नेकपा एमालेले क्षितिज थेबेलाई अघि सारेको छ ।

भट्टराई थेबेका लागि मतदाताहरुसँग घर–घरमा प्रत्यक्षरूपमा भेटघाट गरी फेरी ओलीका लागि भोट माग्न ताप्लेजुङबाट झापा झर्नुभएको हो ।

प्रकाशित मिति : 7:09 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि