ताप्लेजुङमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने 



ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ ।  आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म जिल्ला भरीनै विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

अमरपुर सबस्टेसनमा १३२ र ३३ केभी २४ एमभिए ट्रान्सफर्मरमा तेल थप्ने कार्य साथै सिटी मर्मत कार्य गरिने भएको हुँदा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले जानकारी दिएको छ । 

साथै यसै समयमा अमरपुरदेखि हिटीसम्म आएको ३३ केभी लाइनको बुस कटिङ समेत हुने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : 6:58 am

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा