काठमाडौं-१६ मा रास्वपाको अग्रता कायमै, तेह्र सय मत गन्न बाकी हुँदा रास्वपाकी रोजिना छ सय मतले अघि



ताप्लेजुङ । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठले सुरुबाटै अग्रता कायम गरिरहेकी छन् ।

१० हजार ५५८ मध्ये ९हजार १७६ मत गणना गर्दा उनले २ हजार ५४१ मत पाएकी छन् । उनलाई कांग्रेसले पच्छाइरहेको छ । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १ हजार ९३९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमाले रहेको छ । यहाँ एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १ हजार ९१० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ७२० मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १mहजार ११मत पाएका छन् । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । अहिले सम्म २१ ओटा बक्सा गनिसकेको र अब ३ ओटा बक्सा गणना गर्न बाँकी छ । १ हजार ३८२ मत गणना गर्न बाँकी रहँदा रास्वपा रोजिना कांग्रेस उम्मेदवार देवेन्द्र भन्दा ६०२ मतले अघि छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०५:४१

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ

हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा

ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

ताप्लेजुङ । ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएका छन्

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ