काठमाडौं-१६ मा रास्वपाको अग्रता कायमै, तेह्र सय मत गन्न बाकी हुँदा रास्वपाकी रोजिना छ सय मतले अघि



ताप्लेजुङ । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठले सुरुबाटै अग्रता कायम गरिरहेकी छन् ।

१० हजार ५५८ मध्ये ९हजार १७६ मत गणना गर्दा उनले २ हजार ५४१ मत पाएकी छन् । उनलाई कांग्रेसले पच्छाइरहेको छ । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १ हजार ९३९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमाले रहेको छ । यहाँ एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १ हजार ९१० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ७२० मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १mहजार ११मत पाएका छन् । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । अहिले सम्म २१ ओटा बक्सा गनिसकेको र अब ३ ओटा बक्सा गणना गर्न बाँकी छ । १ हजार ३८२ मत गणना गर्न बाँकी रहँदा रास्वपा रोजिना कांग्रेस उम्मेदवार देवेन्द्र भन्दा ६०२ मतले अघि छन् ।

प्रकाशित मिति : 5:41 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश