सान्थाक्रामा फाल्गुनन्दको शालिक उद्घाटन




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किराँत धर्मका महागुरु एव्म नेपालका १६ औ राष्ट्रिय विभुति फाल्गुनन्द लिङदेनको शालिक उद्घाटन भएको छ । किराँत मुजोत्लुङ युमा माङहिम समितीले निर्माण गरेको शालिक बिहिबार (आज) किराँत धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम ओङसिमाङमा साबा पवित्राहाङमा लिङदेनको उपस्थितीमा उद्घाटन भएको किराँत मुजोत्लुङ युमा माङहिम समिती अध्यक्ष रुपा साँबा श्रेङले बताउनु भयो ।

उहाँका अनुसार आठ फुट आठ ईन्चको पाँच हजार क्विन्टलको फाल्गुनन्द लिङदेनको शालिक माङसेबुङमा बनाएर सान्थाक्रा ल्याएर उद्धघाटन गरिएको हो । समिती अध्यक्ष रुपा साँबा श्रेङले शालिक र माङहिम विभिन्न संस्था तथा व्यक्तिको साथ सहयोगले बनाउन सफल भएको र यसलाई अझ व्यवस्थित बनाउन समेत थप रकमको आवश्यकता परेकोले आर्थिक सहयोग गर्न समेत आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : 1:28 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका