समाजवादी मोर्चा नेपाल ताप्लेजुङको जिल्ला संयोजकमा रामचन्द्र पोमू



ताप्लेजुङ । समाजवादी मोर्चा नेपाल ताप्लेजुङको संयोजकमा नेकपा (एकीकृत समाजवादी) का रामचन्द्र पोमु चयन हुनुभएको छ । आलोपालो नेतृत्व गर्नेगरी जिल्लामा समाजवादी मोर्चा नेपाल घोषणा भएअनुसार एकीकृत समाजवादीका पोमू जिल्ला संयोजकमा चयन हुनुभएको हो ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीका असल सी जिल्ला संयोजक रहनुभएको थियो । करिव पाँच महिनापछि मोर्चाको जिल्ला संयोजक परिवर्तन गरी बिहीबार पोमूलाई जिम्मेवारी दिइएको हो । 

गत असोज २६ गते नेकपा (माओवादी केन्द्र) सहित चार दल सम्वद्ध समाजवादी मोर्चा नेपाल, जिल्ला समिति घोषणा गरिएको थियो । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी नेपाल आवद्ध छन् । 

प्रकाशित मिति : 1:54 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन