समाजवादी मोर्चा नेपाल ताप्लेजुङको जिल्ला संयोजकमा रामचन्द्र पोमू



ताप्लेजुङ । समाजवादी मोर्चा नेपाल ताप्लेजुङको संयोजकमा नेकपा (एकीकृत समाजवादी) का रामचन्द्र पोमु चयन हुनुभएको छ । आलोपालो नेतृत्व गर्नेगरी जिल्लामा समाजवादी मोर्चा नेपाल घोषणा भएअनुसार एकीकृत समाजवादीका पोमू जिल्ला संयोजकमा चयन हुनुभएको हो ।

यसअघि नेपाल कम्युनिस्ट पार्टीका असल सी जिल्ला संयोजक रहनुभएको थियो । करिव पाँच महिनापछि मोर्चाको जिल्ला संयोजक परिवर्तन गरी बिहीबार पोमूलाई जिम्मेवारी दिइएको हो । 

गत असोज २६ गते नेकपा (माओवादी केन्द्र) सहित चार दल सम्वद्ध समाजवादी मोर्चा नेपाल, जिल्ला समिति घोषणा गरिएको थियो । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी नेपाल आवद्ध छन् । 

प्रकाशित मिति : 1:54 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण