मेरिङदेनको थुकिमामा महिलाको नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेनमा महिलाहरूको नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । मेरिङदेन गाउँपालिकाको ५ नं. वडा कार्यालय, थुकिमामा उक्त तालिम सम्पन्न भएको हो  । 

महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ सञ्चालन गरिएको ५ दिने तालिममा मरिङदेन गाउँपालिकाका महिला विकास शाखा प्रमुख भावना घर्ती र रेडियो काबेलीका समाचार प्रमुख एलिना दियालीले संयुक्तरुपमा सहजीकरण गर्नु भएको मेरिङ्देन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ । 

समापन कार्यक्रम मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूक हाँ विर हाङ्गाम (डम्बर)को प्रमुख आतिथ्यतामा भएको छ । यस्तै विशिष्ट अतिथिकोरुपमा उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभाध्यक्ष  ५ नं. वडाका वडाध्यक्ष जसमान लिम्बुले गर्नु भएको थियो । 

साथै समापन कार्यक्रममा सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

प्रकाशित मिति : 1:53 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण