आठराई त्रिबेणी गाउँपालिकाद्धारा मासिक रुपमा शिक्षकको तलव भुक्तानी सुरु



रेडियो काबेली

ताप्लेजुङ। तिन –तिन महिनामा भुक्तानी हुँदै आएको शिक्षकको तलब ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले मासिक रुपमा भुक्तानी गर्न सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले शिक्षकहरुको सहजतालाई मध्यनजर गरि गाउँ कार्यपालिकाको बैठकले शिक्षकको तलवभत्ता मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेसंगै माघ महिनाबाट मासिक रुपमै तलवभत्ता भुक्तानी हुन सुरु भएको जानकारी दिए ।

उनका अनुसार पालिकामा रहेका ३३ सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीलाई मासिक रुपमै तलब भुक्क्तानी गर्न सुरु भएको छ ।

प्रकाशित मिति : 11:41 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई