आठराई त्रिबेणी गाउँपालिकाद्धारा मासिक रुपमा शिक्षकको तलव भुक्तानी सुरु



रेडियो काबेली

ताप्लेजुङ। तिन –तिन महिनामा भुक्तानी हुँदै आएको शिक्षकको तलब ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले मासिक रुपमा भुक्तानी गर्न सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले शिक्षकहरुको सहजतालाई मध्यनजर गरि गाउँ कार्यपालिकाको बैठकले शिक्षकको तलवभत्ता मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेसंगै माघ महिनाबाट मासिक रुपमै तलवभत्ता भुक्तानी हुन सुरु भएको जानकारी दिए ।

उनका अनुसार पालिकामा रहेका ३३ सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीलाई मासिक रुपमै तलब भुक्क्तानी गर्न सुरु भएको छ ।

प्रकाशित मिति : 11:41 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर