नेपाल शेर्पा विद्यार्थी संघ ताप्लेजुङको अध्यक्षमा मिङमा दिकी शेर्पा चयन 



ताप्लेजुङ । नेपाल शेर्पा विद्यार्थी संघ ताप्लेजुङको अध्यक्षमा मिङमा दिकी शेर्पा चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको संघको तेस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा, सचिव पासाङ ल्हामु शेर्पा, सहसचिव रमेश शेर्पा र कोषाध्यक्षमा पुष्पा शेर्पा चयन हुनुभएको छ ।  नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाको उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

नेपाल शेर्पा विद्यार्थी संघ शेर्पा समुदायका विद्यार्थीहरूको छाता संगठन हो । 

प्रकाशित मिति : 5:09 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर