फक्ताङलुङ गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने



ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले फागुन १ गते भोलि सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवसको अवसरमा भोलि एक दिन सार्वजनिक बिदा दिने भएको हो । 

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागु १ देखि सञ्चालित महान जनयुद्धको स्मरण र सम्मान गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । 

सार्वजनिक बिदाको दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरू विद्यालयहरू तथा संघ संस्थाहरु बन्द हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 11:18 am

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक