ताप्लेजुङमा ६ महिना झण्डै २ हजारले बनाए राहदानी



ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो छ महिनाको अवधिमा झण्डै २ हजार जनाले राहदानी (इ–पासपोर्ट) बनाएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा एक हजार ७५९ जनाले राहदानी बनाएका हुन् ।

जिल्लामा चालू आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्त सम्ममा एक हजार ७५९ जनाले राहदानी बनाएका छन् । राहदानी फाँटका नायवसुब्बा रमेशप्रसाद सिग्देलका अनुसार एक हजार १९५ जनाले जिल्लाबाट नै बुझ्नेगरी राहदानी बनाएका छन् ।

यस अवधिमा द्रुत सेवाअन्तर्गत काठमाडौंबाट राहदानी बनाउनेगरी २३७ जनाले सिफारिस लगेका उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:22 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी