ताप्लेजुङमा मंगलबार भूकम्प सुरक्षा दिवस मनाइने



ताप्लेजुङ । माघ २ गते भोलि मंगलबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । 

बिहान साढे ७ बजे वीरेन्द्र चौकमा भेला भई भूकम्प सुरक्षा सम्बन्धी जनचेतनामूलक प्रभातफेरी पछि भीमकाली गुल्मको प्राङ्गणमा भूकम्प सुरक्षा सम्बन्धी नमूना अभ्यास शिक्षण (डेमोष्ट्रेशन) गरिने प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । 

जिल्ला बिपद् व्यवस्थापन समितिको संयोजनमा हुने नमूना शिक्षणमा नेपाली सेनाको भीमकाली गुल्म, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका जनशक्तिमार्फत प्रर्दशनी गर्ने बताईएको छ । 

रेडक्रस सहितका सामाजिक संघसंस्थाहरु नमूना अभ्यास शिक्षणमा सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : 2:57 am

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक