ताप्लेजुङमा मंगलबार भूकम्प सुरक्षा दिवस मनाइने



ताप्लेजुङ । माघ २ गते भोलि मंगलबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । 

बिहान साढे ७ बजे वीरेन्द्र चौकमा भेला भई भूकम्प सुरक्षा सम्बन्धी जनचेतनामूलक प्रभातफेरी पछि भीमकाली गुल्मको प्राङ्गणमा भूकम्प सुरक्षा सम्बन्धी नमूना अभ्यास शिक्षण (डेमोष्ट्रेशन) गरिने प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । 

जिल्ला बिपद् व्यवस्थापन समितिको संयोजनमा हुने नमूना शिक्षणमा नेपाली सेनाको भीमकाली गुल्म, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका जनशक्तिमार्फत प्रर्दशनी गर्ने बताईएको छ । 

रेडक्रस सहितका सामाजिक संघसंस्थाहरु नमूना अभ्यास शिक्षणमा सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ०२:५७

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय