सुनको भाउ बढ्यो



रेडियो काबेली

ताप्लेजुङ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ ।शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि भाउ बढेको छ ।

शुक्रवार तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : 5:43 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन