फुङलिङ नगरपालिकामा पहिलो पटक नगर खेलकुद समिती गठन




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा पहिलो पटक नगर खेलकुद समिती गठन भएको छ । फङलिङ नगरपालिका वडा नं. ८ का अध्यक्ष क्षितिज सुनुवारको संयोजकत्वमा १४ सदस्यीय नगर खेलकुद समिती चयन भएको हो ।

बुधबार गठन भएको समितीको सदस्यहरुमा सामाजिक समितीबाट फुङलिङ नगरपालिका वडा नं. ४ अध्यक्ष दुर्गा पालङ्वा खेलकुद प्रशिक्षक पुरुषबाट देवकुमार पालुङ्वा, महिलाबाट अनुशा थेबे, पुर्व खेलाडी पासाङ शेर्पा, वेदना गुरुङ, नगरस्तरका खेलकुद सम्बन्धी दर्ता भएको क्लबबाट कविता तामाङ र दिनेश खवास चयन भएका छन् ।

प्रकाशित मिति : 1:01 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा