ताप्लेजुङमा भीरबाट खसेर एक पुरुषको मृत्यु



रेडियो काबेली । ताप्लेजुङमा भीरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेका जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीय कमल कडरियाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एव्म सूचना अधिकारी कमलकुमार लुङ्गेलीले शव पोष्टमार्टका लागि सिरिजङ्गा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक ल्याईदै गरेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्विर :सामाजिक सञ्जाल

प्रकाशित मिति : 3:36 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण