नेविसंघ केन्द्रीय तदर्थ समितिमा ताप्लेजुङबाट ३ जना मनोनीत



ताप्लेजुङ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) केन्द्रीय तदर्थ कार्य समितिमा ताप्लेजुङबाट ३ सहित ७ सय १० सदस्य मनोनीत भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसङ्घ केन्द्रीय तदर्थ समितिमा पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाका सो सदस्य मनोनीत गर्नुभएको हो ।

ताप्लेजुङबाट ३ जना सदस्यमा मनोनित भएका छन् । जिल्लाबाट विश्व नाल्बो, राज थेबे र राज कुमार कार्की मनोनित भएका हुन् ।

उत्ता पाँचथरबाट तिर्थ मिश्र, प्रदिप भण्डारी, चेतन लावती, धन कुमार लावती र मोतिहाङ केरुङ केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

यस्तै तेह्रथुमबाट मनोज बास्तोला, मेघराज थापा र हिमराज कटुवाल मनोनित भएका छन् ।

प्रकाशित मिति : 12:31 am

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०