जिसस प्रमुख लामाको पद कायम राख्न सर्वोच्चको अन्तरिम आदेश



ताप्लेजुङ, जेठ ८ गते । सर्वोच्च अदालतले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद कायम गरेको छ । दल परिवर्तन गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेको जिसस प्रमुख लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । 

शुक्रबार अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले पद यथास्थितिमा राख्न आदेश दिएको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमाणीकरणका लागि आगामी जेठ ११ गते अदालतले बोलाएको छ । निर्वाचन आयोगले दल त्याग गरेका आमा सहित १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको थियो । उक्त निर्णयको विरुद्ध लामाले अदालतमा रिट दर्ता गराउनु भएको थियो । 

सोही रिटको आधारमा अदालतले अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगलाई निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश जारी गरेको हो ।

प्रकाशित मिति : 6:26 pm

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन