सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो



ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो ।

विहीबार बिहान करिब ११ बजेको समयमा तेल्लोकदेखि फुन्द्रवासम्म जोड्ने सडक निर्माणका क्रममा फुन्द्रवा भीरमा माथिबाट पहिरो झरी स्काभेटर पुरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा। चित्र माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर चालक भने सकुशल रहनुभएको छ । 

सडक तीन दिन अघिदेखि निर्माण गर्न सुरु गरिएको उपाध्यक्ष माबोको भनाई छ । करिब ढेड करोडको आयोजनामा बाटो निर्माण सुरु गरिएको गाउँपालिकाले  जनाएको छ । 


 

प्रकाशित मिति : 4:59 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा