खोक्लिङमा किराना पसलको अनुगमन



सौगात विष्ट
ताप्लेजुङ, पुष १ गते ।
ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा किराना पसलहरूको अनुगमन गरिएको छ । म्याद नागेका वा म्याद गुज्रेका वस्तुहरूको बिक्री बितरण पुर्ण रुपमा रोक लगाउने उद्देश्यले मङ्गलबार वडा अध्यक्ष सहितको टोलीले किराना पसलहरूको अनुगमन गरेको हो । 

अखाद्य वस्तुहरूको खरिद बिक्रीले मानिसहरको स्वास्थ्यमा गम्भिर असर गरिरहेकाले सो कुरालाई मध्यनजर गर्दै पसलहरूको अनुगमन गरिएको वडा अध्यक्ष झरेन्द्र प्रसाद थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अखाद्य वस्तुहरूको खरिद बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही समेत गरिने छ । किराना पसल अनुगमनको कदम सम्मानजनक गरेको स्थानहरूको भनाई छ । 

प्रकाशित मिति : 5:45 pm

आजबाट सुरु हुने भनिएको ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने

ताप्लेजुङ, पुष १ गते । आजबाट सुरु हुने ऐतिहासिक पुषे

खोक्लिङमा किराना पसलको अनुगमन

सौगात विष्टताप्लेजुङ, पुष १ गते । ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा

ताप्लेजुङ रनको अध्यक्षमा दिनेश खवास

सौगात विष्ट ताप्लेजुङ, पुष १ गते । ताप्लेजुङ रनको अध्यक्षमा दिनेश

साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार बढि नाफा

साहारा लिम्बू ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा