ताप्लेजुङको साब्लाखु भन्ज्याङ बजारमा आगलागी



ताप्लेजुङ, मंसिर १२ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङ बजारमा आगलागी भएको छ । स्थानीय लक्ष्मी तामाङको घरबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन स्थानीयले प्रयास गरिरहेका छन् । 

अहिले आगो नियन्त्रणमा आइरहेको र अन्य घरमा आगो सर्ने जोखिम टरि सकेको स्थानीय ओमेन्सा राईले जानकारी दिनुभयो। गाउँपालिकाको केन्द्र यहाँ दुई दर्जनको हाराहारी घरहरू रहेका छन् । यो पूर्वको व्यापारिक केन्द्र पनि हो ।
 
विद्युत सर्ट भएर आगलागी भएको राईको भनाई छ । 

प्रकाशित मिति : 5:59 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम