थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने



ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कप दोस्रो संस्करण हुने भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा यही मङ्सिर १३ गते देखि १८ गते सम्म वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने समितिका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

कार्यक्रम सञ्चालनका लागि समिति समेत गठन गरिएको छ । जसमा कार्यक्रम संयोजकमा दिनेश लङ्वा, वि.पि. साम्मेखाम, भिम बस्नेत र लोकेश लङ्वा रहनुभएको छ । 

यस्तै खेल संयोजकको जिम्मेवारी बुधराज लङ्वालाई प्रदान गरिएको अध्यक्ष विशाल लङवाको भनाई छ । साथै सांस्कृतिक संयोजकको रुपमा धिराज साम्मेखाम रहनुभएको छ । 

प्रकाशित मिति : 7:56 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम