फुङ्लिङ बजार अब शुक्रबार बन्द हुने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार बन्द हुने भएको छ । चाडपर्व सकिए सँगै कार्तिक १४ गतेबाट फुङलिङ बजार शुक्रबार बन्द हुने भएको हो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सामाजिक सञ्जालमा एक सुचना जारी गर्दै शुक्रबार बजार पसल बन्द गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

दशैँ तिहार सहितका चाडपर्व लक्षित गरि उपभोक्ताको सहजताका लागि भाद्र २७ गते देखी शुक्रबार पनि बजार खुल्ला हुँदै आएको थियो । चाडपर्व सकिएसँगै उपभोक्ताको चाप कम हुने भएकोले पुर्ववत रुपमा बजार पसल बन्द हुने उद्योग वाणीज्य संघ ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 5:22 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)