ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा



ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको दोधारामा एक सय ३५ मिलिमिटर तथा पछिल्लो १२ घण्टामा कास्कीको लुम्लेमा एक सय २९ मिलिमिटर र ताप्लेजुङको लुङथुङमा एक सय तीन मिलिमिटर पानी परेको छ ।

डडेलधुरा, बागलुङ, म्याग्दी, चितवन, सिन्धुपाल्चोक, दोलखा, डोटी लगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ । रामेछापको खिम्ती खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो र अरू प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : 7:29 am

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क