अनेरास्ववियु सिरिजङ्घा कमिटीद्वारा कक्षा १२ उत्रिर्ण विद्यार्थीलाई सम्मान



ताप्लेजुङ, भदौ ७ गते । अनेरास्ववियु सिरिजङ्घा गाउँपालिका कमिटीले कक्षा १२ उत्रिर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । कमिटीले शनिबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी उक्त विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

सिरिजङ्घा गाउँपालिका भित्रका कक्षा १२ उत्रिर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको सिरिजङ्घा गाउँपालिका कमिटी अध्यक्ष रोमन लिम्बूले बताउनुभयो । उहाँका अनुसार सिनाम माध्यमिक विद्यालय,  आम्बेगुदिन माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरूलाई प्रमाण पत्रका सम्मान गरिएको हो । 

अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष प्रदिप गुरुङ (पब्लिक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बधाई तथा शुभकामना कार्यक्रममा  नेकपा एमाले सिरीजङ्गा गाउँपालिका सचिव नवीन थेबे साथै विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 6:50 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी