अनेरास्ववियु सिरिजङ्घा कमिटीद्वारा कक्षा १२ उत्रिर्ण विद्यार्थीलाई सम्मान



ताप्लेजुङ, भदौ ७ गते । अनेरास्ववियु सिरिजङ्घा गाउँपालिका कमिटीले कक्षा १२ उत्रिर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । कमिटीले शनिबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी उक्त विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

सिरिजङ्घा गाउँपालिका भित्रका कक्षा १२ उत्रिर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको सिरिजङ्घा गाउँपालिका कमिटी अध्यक्ष रोमन लिम्बूले बताउनुभयो । उहाँका अनुसार सिनाम माध्यमिक विद्यालय,  आम्बेगुदिन माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयका ३० जना विद्यार्थीहरूलाई प्रमाण पत्रका सम्मान गरिएको हो । 

अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष प्रदिप गुरुङ (पब्लिक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको बधाई तथा शुभकामना कार्यक्रममा  नेकपा एमाले सिरीजङ्गा गाउँपालिका सचिव नवीन थेबे साथै विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 6:50 pm

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने