ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसको नामले अधिकार पायो 



ताप्लेजुङ । ताप्लेजुङको एक मात्र स्नातकोत्तर सञ्चालन हुने पाथिभरा बहुमुखी क्याम्पसको नाम आधिकारिक रुपमा पाथिभरा बहुमुखी क्याम्पस कायम भएको छ । त्रिवि कार्यकारी परिषदले पाथिभरा बहुमुखी क्याम्पसको नामलाई आधिकारिक रुपमा कायम गरेको हो ।

यस अघि कुनैमा बहुमुखी उल्लेख हुने र कुनैमा उल्लेख नहुने हुँदा एकरूपता कायम गर्नका लागि निवेदन पेश गरिएको थियो । सोही अनुसार त्रिवि कार्यकारी परिषदले पाथिभरा बहुमुखी क्याम्पस कायम गरेको परिषदका योजना निर्देशक लक्ष्मीकान्त शर्माले बताउनुभयो । 

यता पाथिभरा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष शिला इजमले पनि क्याम्पसले बहुमुखीको आधिकारिकरूपमा अधिकार प्राप्त गरेको जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 4:55 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ