हेल्लोकको श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरे वृक्षारोपण



ताप्लेजुङ । श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ हेल्लोकस्थित उक्त विद्यालयका विद्यार्थीले वृक्षारोपण गरेका हुन् । 

विद्यालयका लालिगुराँस बाल क्लबका विद्यार्थीहरूले विद्यालय परिसरमा वृक्षारोपण गरेको विद्यालयका प्रधानाध्यापक कमल हेल्लोकले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले ८० वटा लालीगुराँसका बिरुवा र १०० वटा अम्रिसोको बिरुवा गरी जम्मा एक सय ८० वटा बिरुवा रोपेका छन् । 

शुक्रबार गरिने अतिरिक्त कार्यक्रम अन्तरगत बाल क्लबका विद्यार्थीहरूले वृक्षारोपण गरेको लालिगुराँस बाल क्लबका फोकल शिक्षक सन्त लिम्बूले जानकारी दिनुभएको छ । 
 

प्रकाशित मिति : 6:40 pm

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल

मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो

रेडियो काबेलीताप्लेजुङ । मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया

पाथीभरामा ३३ लाख ८२ हजार भेटी सङ्कलन 

ताप्लेजुङ, कात्तिक १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा

ताप्लेजुङ विकास मञ्चद्धारा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चको पहल र नेपाल मेडिकल