हेल्लोकको श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरे वृक्षारोपण



ताप्लेजुङ । श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ हेल्लोकस्थित उक्त विद्यालयका विद्यार्थीले वृक्षारोपण गरेका हुन् । 

विद्यालयका लालिगुराँस बाल क्लबका विद्यार्थीहरूले विद्यालय परिसरमा वृक्षारोपण गरेको विद्यालयका प्रधानाध्यापक कमल हेल्लोकले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले ८० वटा लालीगुराँसका बिरुवा र १०० वटा अम्रिसोको बिरुवा गरी जम्मा एक सय ८० वटा बिरुवा रोपेका छन् । 

शुक्रबार गरिने अतिरिक्त कार्यक्रम अन्तरगत बाल क्लबका विद्यार्थीहरूले वृक्षारोपण गरेको लालिगुराँस बाल क्लबका फोकल शिक्षक सन्त लिम्बूले जानकारी दिनुभएको छ । 
 

प्रकाशित मिति : 6:40 pm

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी