अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 



ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा तालिम सम्पन्न भएको छ । सहभागीहरूलाई सोमबार एक कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरि तालिम सम्पन्न भएको हो । 

तालिमा ३० तनको सहभागिता रहेको अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटी अध्यक्ष रोशन लिम्बूले बताउनुभयो । तालिमको सहजीकरण युनिभर्सल कम्प्युटर इन्स्टिच्युटका प्रोपाइटर बीरु हाङबाङले गर्नुभएको थियो । 

समापन कार्यक्रम अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य अनिता हेल्लोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख वक्ताका रुपमा नेकपा एमाले जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङको उपस्थिति रहेको अध्यक्ष लिम्बूले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 8:55 pm

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले