अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 



ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा तालिम सम्पन्न भएको छ । सहभागीहरूलाई सोमबार एक कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरि तालिम सम्पन्न भएको हो । 

तालिमा ३० तनको सहभागिता रहेको अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटी अध्यक्ष रोशन लिम्बूले बताउनुभयो । तालिमको सहजीकरण युनिभर्सल कम्प्युटर इन्स्टिच्युटका प्रोपाइटर बीरु हाङबाङले गर्नुभएको थियो । 

समापन कार्यक्रम अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य अनिता हेल्लोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख वक्ताका रुपमा नेकपा एमाले जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङको उपस्थिति रहेको अध्यक्ष लिम्बूले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 8:55 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी