मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन




रेडियो काबेली
ताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन हुनुभएको छ । बुधबार भएको प्रथम अधिवेशनले दोर्जी शेर्पाको अध्यक्षतामा १३ सदस्यीय समिती चयन गरेको हो । अपाङ्गता समाजको उपाध्यक्षमा रुपा चोङबाङ, सचिवमा मिङमा तेम्बा शेर्पा, सह–सचिवमा कमान लिम्बु र कोषाध्यक्षमा मञ्जना लङ्वा लिम्बु चयन हुनुभएको छ ।

कार्यक्रममा मेरिङदेन गाउँपालिका अध्यक्ष यूक हाँ बिर हाँगाम (डम्बर), उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचङबाङ लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 10:15 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम