फुङलिङ नगरपालिकाकाद्वारा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान




ताप्लेजुङ।
फुङलिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने दुई जना विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ । नगरपालिकाले गत शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई ल्यापटप एक९एक थान प्रदान गरेको हो ।

नगरपालिकाले भानु जन माध्यमिक विद्यालयका प्रतिमा पुरी र राजीव रनपाललाई ल्यापटप प्रदान गरि सम्मान गरिएको फुङ्लिङ नगरपालिकाका उप प्रमुख भिमादेवी ओझाले बताउनुभयो । परीक्षामा पुरीले ३.६७ जिपिए र रनपालले ३.६१ जिपिए ल्याउनु भएको थियो ।

नगरप्रमुख अमिर मादेन, उप प्रमुख ओझा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको उपस्थितिमा  उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रमाण पत्र र ल्यापटप प्रदान गरि सम्ममा गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार ०६:२५

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको