वाइसीएल नेपाल ताप्लेजुङको अध्यक्षमा माबो



ताप्लेजुङ । नेकपा ( माओवादी – केन्द्र)को भातृसङ्ठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल ) ताप्लेजुङको अध्यक्षमा सन्जिब माबो सर्वसम्मत चयन भएका छन् । मंगलबार ताप्लेजुङको फुङ्लिङ बजारमा सप्पन्न तेश्रो जिल्ला सम्मेलनले माबोको नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा क्रमशः सचिन श्रेङ चोङ्बाङ,अभिशेक वनेम, विशाल नुगो, सचीवमा तिल प्रसाद लिम्बू “बिशेष ” सहसचिवमा क्रमशः निमा तेम्बा शेर्पा, दुर्गा इजम, सुजन सावादेन, ज्ञानेन्द्र इधिङ्गो, डिल्ली भट्टराई र कोषध्यक्षमा हिक्मत लुहार सर्वसम्मत चयन भएका हुन् ।

सम्मेलनको उदघाटन नेकपा (माओवादी -केन्द्र)का केन्द्रीय सदस्य एवम ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्री (पराग)को प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय उपाध्यक्ष एवम माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मिङ्मा डन्डु शेर्पा, माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य पर्शुराम कार्की , वाइसीएल केन्द्रीय सचीव एवम कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी (कर्मा ), जिल्ला पार्टी संयोजक बिष्णु कुमार हाङ्बाङ (बिरु) , पार्टी प्रदेश कमिटीका सदस्य लगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : 10:22 am

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई