फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने भएको छ । पूर्व कार्यकारी अधिकृत युवराज ढकालको निधनमा नगरपालिकाले शुक्रबार एक दिन शोक बिदा दिने भएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार शोक बिदाका दिन नगरपालिका र मातहतका सम्पूर्ण वडाका कार्यालयबाट प्राप्त हुने अतिआवश्यक बाहेक सबै सेवाहरू बन्द रहने छन् । 

मालपोत ललितपुर कार्यालयमा कार्यरत ढकाले हृदयका घातका कारण बुधबार निधन भएको थियो  । ढकालले २०७३ साल चैतदेखि  २०७४ असोजसम्म फुङलिङ नगरपालिकामा जिम्मेवारी निर्वाह गर्नु भएको थियो । 

प्रकाशित मिति : 6:23 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा