दोस्रो आमन्त्रित लालिमा रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन हुने



ताप्लेजुङ। दोस्रो आमन्त्रित लालिमा रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । श्री लालिमा क्लबको आयोजनामा नयाँ वर्षको अवसरमा लालिमा रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

खेल मैवाखोला गाउँपालिका २ को श्री ठोट्ने सिंहराज मनरानी आधारभुत विद्यालयको खेल मैदान आगामी २०८२ साल बैशाख ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने श्री लालिमा क्लबले जनाएको छ । 

खेलमा प्रथम हुनेले नगद एक लाख ६५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद ९० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 12:22 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन