फक्ताङलुङमा आधारभुत भलिबल रेफ्रि तालिम सुरु




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आधारभुत भलिबल रेफ्रि तालिम सुरु भएको छ । फक्ताङलुङ गाउँपालिकाको आयोजना, जिल्ला भलिबल संघ ताप्लेजुङको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समिती ताप्लेजुङको संयोजनमा तालिम आईतबारबाट सुरु भएको हो ।


तालिममा जिल्लाका ४५ जनाको सहभागिता रहेको जिल्ला भलिबल संघ ताप्लेजुङका अध्यक्ष बिमल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम अन्राष्ट्रि फिभ रेफ्रि गौतम प्रसाद लासिवा, अन्राष्ट्रिय एविसि रेफ्रि विकास गुरुङ, राष्ट्रिय रेफ्रि थर्क कुमार चोङबाङ दिवस र रुपलाल तामाङले दिई रहनुभएको छ । पालिकाको वडा नं. ३ सिँवामा आईतबारबाट सुरु भएको तालिमम ७ दिन सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 7:10 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि