सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२ हजार बढिको गणेश र सरस्वतीको मूर्ति प्रदान 



रेडियो काबेली । सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२ हजार नौ सय रुपैयाँको बराबरको गणेश र सरस्वतीको मूर्ति हस्तान्तरण गरिएको छ । 

सरस्वती पूजाको अवसरमा एका कार्यक्रमको आयोजना गरी समाजसेवी हिलिहाङ गाउँपालिका २ पाँचथर निवासी मुक्त बहादुर माझी, जसमाया माझी र रत्न सुरेश माझीले उक्त मूर्ति विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

आफूले पढेको विद्यालयलाई मूर्ति हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको समाजसेवी माझीले बताउँनुभयो । कार्यक्रम हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

प्रकाशित मिति : 8:53 am

लङवा खोलामा अस्थायी काठेपुल निर्माणका लागि श्रमदान

ताप्लेजुङ, असार १४ गते । अविरल वर्षाका कारण बगेर पूर्णरूपमा

घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा आईटी एकेडेमीबाट ६० जना दीक्षित

ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री