मैवाखोलामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मैवाखोला गाउँपालिकामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबारबाट सुरु भएको अभिमुखिकरण सोमबार सम्पन्न भएको हो । कार्यक्रममा अपाङ्गता र बाल अधिकारको विषयमा प्रशिक्षण गराईएको पालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कविता गिरीले जानकारी दिनुभयो । अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तरगत उक्त दौँतरी अभिमुखिकरण कार्यक्रम गरिएको पालिकाले जनाएको छ । कार्यक्रममा पालिका भित्रका सामुदायिक विद्यालयका ६० जना बिधार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 9:56 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा