फोनिज ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बू 



 ताप्लेजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङको अध्यक्षमा दिलकुमार फेम्बू लिम्बू सर्वसम्मत चयन हुन भएको छ । बुधबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनले फेम्बूको अध्यक्षतामा ९औं कार्य समिति सर्वसम्मत चयन भएको हो ।

जसमा उपाध्यक्षमा उदय खुदाङ, सचिवमा मनमाया (मनु) मावो लिम्बू, कोषाध्यक्षमा शंकर शेर्पा र सहसचिवमा रञ्जना गुरुङ चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा बसन्त लाबुङ लिम्बू, दाखाण्डु शेर्पा, तुलसी राई र फुर्वा शेर्पा चयन हुनु भएको छ । 

केन्द्रीय प्रतिनिधिमा माला पालुङ्वा, दिनेश लिङ्खिम र तेञ्जिङ शेर्पालाई चयन हुनुभएको छ । साथै प्रदेश प्रतिनिधिमा कृष्ण फुरुम्बो लिम्बू, गंगा लिङखिम, सहारा लङ्वा, सूर्यप्रसाद लिम्बू (आलोक) र सूर्य गुरुङलाई चयन गरिएको छ ।

प्रकाशित मिति : 6:09 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका