प्याब्सन ताप्लेजुङको अध्यक्षमा गणेश सिग्देल



ताप्लेजुङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङको अध्यक्षमा गणेश सिग्देल चयन हुनुभएको छ ।

बुधबार फुङलिङमा सम्पन्न ३४ प्याब्सन दिवस तथा ९औँ जिल्ला अधिवेशनबाट सिग्देलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । 

समितिको उपाध्यक्षमा देवराज गुरुङ, सचिव तरुण भारती, कोषाध्यक्ष चन्द्र बहादुर मादेन चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा हरिप्रसाद पौडेल, सरोज थापा, अनुपमा प्रधान तथा महाधिवेशन प्रतिनिधिमा खेमराज बराल चयन हुनुभएको भएको छ । 
 
 

प्रकाशित मिति : 5:51 am

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा