नेवि सङ्घ ताप्लेजुङले सुरु गर्‍यो सदस्यता वितरण एवम् सुझाव सङ्कलन कार्यक्रम



ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घले राष्ट्रव्यापीरुपमा सदस्यता वितरण एवं सुझाव सङ्कलन कार्यक्रमको शुभारम्भ गरेको छ । यो सँगै नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङले पनि उक्त कार्यको शुभारम्भ गरेको छ ।   

नेपाल विद्यार्थी सङ्घको १२औं महाधिवेशन तोकिएको समयमा नै सफल गर्न उक्त सदस्यता वितरण तथा सुझाव सङ्कलन सुरु गरिएको हो । ताप्लेजुङ जिल्लाका लागि केन्द्रीय प्रतिनिधिका रुपमा नेविसङ्घका केन्द्रीय सदस्य धुर्व राईलाई खटाइएको छ । 

राईले सोमबार नेवि सङ्घ जिल्ला सभापति लोकेश लङवालाई सदस्यता हस्तान्तरण गर्दै ताप्लेजुङको लागि  सदस्यता वितरण तथा सुझाव सङ्कलन कार्यक्रम सुरु गरेको हो । 

नेविसङ्घको १२औँ महाधिवेशन आगामी चैत्र मसान्तसम्ममा सम्पन्न गरिने भएको छ । 

प्रकाशित मिति : 8:22 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले